ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पढाई हुने

विकल्प न्युज/ ताकम १९ असार । म्याग्दीको धवलागिरी गाउपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पठनपाठन सञ्चालन हुने भएको छ । शिक्षा विभागले शैक्षिक सत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा ब्यवसायिक धार तर्फको इलेक्ट्रिकल इञ्जिनियरीङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको हो । कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल इञ्जिनियरिङ विषयको पठनपाठन गर्ने अनुमति पाएपछि … Continue reading ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पढाई हुने